गढवा गाउँपालिकाको दोस्रो गाउसभा कार्यक्रम सम्पन्न भयो। कार्यक्रम २०७४ साल चैत २८ र २९ गते भयको थियो। कार्यक्रम सामुदायिक पुस्तकालय को भवन मा भयको थियो।
मिति: २०७४।१२।२३
समय: बिहान ११ बजे
स्ठान: देउखुरि समुदायिक पुस्तकालय श्रोत केन्द्र,गढवा ,दाङ