गाउँपालिका स्तरिय समुदायमा आधारित बालसरक्षण प्रणालि ५ दिने तालिम २०७५।२।२० देखि २०७५।२।२४ गते सम्म आयोजना हुनेछ।
आयोजक: गढवा गाउँपालिका (महिला तथा बालबालिका शाखा ) गढवा दाङ
कार्यक्रम हुने स्ठान: नवस्वर्गद्वारि महिला बचत तथा ॠण सहकारि सस्था भवन गढवा दाङ
गढवा गाउँपालिका द्वारा यस आ.ब .०७४/०७५ मा वाड ४ मा महिला लक्षित कार्यक्रम अन्तर्गत गार्मन्ट उधोग स्ठापना ६ महिने सिलाईकटाई कार्यक्रम को उद्घाटन गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर बाट भयको थियो।