FAQs Complain Problems

समाचार

गढवा गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली सरकाे बिदाई कार्यक्रम

गढवा गाउँपालिकाको स्थानीय निर्वाचन देखि हालसम्म निर्वाचन अधिकृत हुँदै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्दै समग्र गाउँपालिकाको विकास र समृद्धिमा अथक योगदान दिनुहुने  नेवबहादुर वली ज्यु को  आज एक कार्यक्रमका विच गढवा गाउँपालिका द्धारा सम्मानपत्र र मायाको चिनो हस्तान्तरण गर्दै विदाई गरिएको छ । उहाँको आगामी कुसल कार्यकालको हार्दिक शुभकामना ।

आर्थिक वर्ष: