FAQs Complain Problems

समुदायमा आधारित बालसरक्षण प्रणालि ५ दिने तालिम सम्पन्न

गाउँपालिका स्तरिय समुदायमा आधारित बालसरक्षण प्रणालि ५ दिने तालिम २०७५।२।२० देखि २०७५।२।२४ गते सम्म भयको थियो। कार्यक्रम मा २५ जना सहभागि भयका थिय।
कार्यक्रम मा प्रमुख महिला बिकास अधिकृत बिस्वोमणि जोसि,युनिसेफ बाल सम्रक्षक अधिकृत श्याम घिमिरे, इलाका प्रहरि कार्यालय गढवा का प्रहरि निरिक्षक पन्चलाल गोले र अधिवक्ता हरि बेलबासे ले प्रशिक्षक दिनु भयको थियो।
आयोजक: गढवा गाउँपालिका (महिला तथा बालबालिका शाखा ) गढवा दाङ
कार्यक्रम भयको  स्ठान: नवस्वर्गद्वारि महिला बचत तथा ॠण सहकारि सस्था भवन गढवा दाङ
समय: बिहान ११:०० बजे देखि ४:०० बजे सम्म 

आर्थिक वर्ष: