FAQs Complain Problems

न्यायीक समितिमा मुद्धा दर्ता र प्रति उत्तर पत्र दर्ता गर्न के के चाहिन्छ

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
न्यायीक समिति वा समितिले तोकेको मेलमिलापकर्ता/केन्द्र
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र । 
२. आवश्यक सम्वन्ध कागजातहरु