FAQs Complain Problems

समाचार

महिला तथा बाल बिकाश

महिला विकास कार्यक्रम

आ व २०७५/२०७६ को बार्षिक कार्यक्रम

समुदायमा आधारित बालसरक्षण प्रणालि ५ दिने तालिम सम्पन्न

गाउँपालिका स्तरिय समुदायमा आधारित बालसरक्षण प्रणालि ५ दिने तालिम २०७५।२।२० देखि २०७५।२।२४ गते सम्म भयको थियो। कार्यक्रम मा २५ जना सहभागि भयका थिय।
कार्यक्रम मा प्रमुख महिला बिकास अधिकृत बिस्वोमणि जोसि,युनिसेफ बाल सम्रक्षक अधिकृत श्याम घिमिरे, इलाका प्रहरि कार्यालय गढवा का प्रहरि निरिक्षक पन्चलाल गोले र अधिवक्ता हरि बेलबासे ले प्रशिक्षक दिनु भयको थियो।
आयोजक: गढवा गाउँपालिका (महिला तथा बालबालिका शाखा ) गढवा दाङ
कार्यक्रम भयको  स्ठान: नवस्वर्गद्वारि महिला बचत तथा ॠण सहकारि सस्था भवन गढवा दाङ
समय: बिहान ११:०० बजे देखि ४:०० बजे सम्म 

प्रजनन स्वास्थ सचेतना तालिम सन्चालन गर्न

मिति २०७४-१२-१९ गते देखि २०७४-१२-२३ गते सम्म  प्रजनन स्वास्थ सचेतना तालिम सन्चालन गर्न । सहभागि सन्ख्या २५ जना साबिक गा  बि स गोबरडिहा,गगापरस्पुर, गढवा र कोइलाबास का ६,६ जना।
स्ठान: नव स्वर्गद्ववारि महिला बचत तथा ऋण सहकारि सस्था
प्रशिक्षण गढवा गा पा स्वास्थ शाखा र महिला तथा बालबालिका शाखा

गढवा गाउँपालिकामा मनाइयो १०८ अन्तर्राष्ट्रिय महिला दिवस

एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा गढवा गाउँपालिकामा  महिला दिवस मनाइयो। कार्यक्रम  जनता.उ.मा.वी ,गढवा  को  प्रान्गन् मा भयको थियो ।