FAQs Complain Problems

बृहत नि:शुल्क स्वास्थ्य शिविर

यहि मिति २०७५/०६/१३ गते शनिबारको दिन जनता मा.वि. मा हुन गईरहेको नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन आनुरोध गर्दछौ|

विशेषज्ञ सेवाहरु

१. जनरल फिजिसियन सेवा|

२.हाडजोर्नी,नशारोग तथा स्पाइन सेवा|

३.स्नायु तथा नशारोग सेवा|

४. महिला सम्बन्धि पाठेघर जाच सेवा|

अयोजक: गढवा गाउँपालिका,गढवा,दाङ

सह-अयोजक: नेपाल रेडक्रस सोसाइटी(जिल्ला उपशाखा गढवा,दाङ)

                    नेपाल परिवार नियोजन संघ(जिल्ला शाखा,दाङ)

प्राबिधिक सहयोग: चौराहा हस्पिटल प्रा.लि(बुटवल-११,कालिकानगर,रुपन्देही)

आर्थिक वर्ष: