FAQs Complain Problems

अभिमुखीकरण तालिम(२०७५/१०/१८)

 मिति २०७५/१०/१८ गतेका दिन न्यायिक समितिका संयोजक (न्यायिक समितिका ३ जना सदस्य,४५ जना मेल मिलापका सदस्य) जम्मा ४८ जनालाई लैङ्गिक हिम्सा निवारणमा न्यायिक समितिको क्षमत विकास सम्बन्धि १ दिने अभिमुखीकरण तालिम संचालन गर्ने भएकोले उपस्तिथी को लागि अनुरोध छ|

अयोजक: गढवा गा.पा महिला तथा बालबालिका शाखा

समय: बिहान: ११:०० बजे

स्थान: उद्योग बाणिज्यको हलमा

आर्थिक वर्ष: